​राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

​राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित जिल्ला जाँदैछन्।

युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन्। राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

यही कात्तिक २२ गते फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहीबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो। फ्रान्सको पेरिसमा हुने 'पीस फोरम'मा सहभागी हुने राष्ट्रपति पौडेलको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले समते स्वीकृति दिइसकेको थियो।

Skip This
Skip This
Logo