आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ४ सय रूपैयाँले घटेकाे छ। साेमबार १ लाख १५ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १५ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज १० रूपैयाँले घटेकाे छ। साेमबार १ हजार ४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo