आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनकाे मूल्य ३ सय रूपैयाँले घटेकाे छ।

मंगलबार १ लाख १५ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १४ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य आज २० रूपैयाँले घटेकाे छ।मंगलबार १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo