काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ। फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो।
योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ।

प्रतिक्रिया