गाजामा मारिए ५० इजरायली सैनिक

गाजामा मारिए ५० इजरायली सैनिक

केन्द्रबिन्दु
0
Shares

गाजा अप्रेसनको क्रममा इजरायलका ५० सैनिक मारिएका छन्। इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो।

इजरायली सेनाले गाजामा अक्टोबरको अन्त्यमा आफ्नो भूमि आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ। जसअनुसार कुल संख्या ५० पुगेको हो। 

इजरायल डिफेन्स फोर्सले केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो सैनिक भएको बताएको छ।

Skip This
Skip This
Logo