काठमाडौँ आउँदै गरेको बस खैरेनीमा दुर्घटना

काठमाडौँ आउँदै गरेको बस खैरेनीमा दुर्घटना

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको देबदहमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। पश्चिमबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ख २१३१ नम्बरको बस गएराति देवदह नगरपालिकाको खैरेनीमा दुर्घटना भएको हो।

दुर्घटनामा २० यात्रु घाइते भएका छन्। जसमध्ये २ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएकाे छ। गाडीमा ३८ यात्रु सवार थिए। घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

Logo