आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य २३ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख १३ हजार २ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १५ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज ९० रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ३ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी  आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo