जनकपुरधाम छठको रौनक छाएको छ। विभिन्न जलाशय (छठ घाटमा) अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी थालिएको छ। चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ्मा विभिन्न जलाशय झकिझकाउ बनेका छन्।
दीपावली,भातृद्वितिया लगायतको पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ। मधेसका लागि छठ प्रमुख पर्वहरूमध्येको एक हो।
 (1).jpg)
 (1).jpg)
 (35).jpg)
 (3).jpg)
 (22).jpg)
 (70).jpg)





























प्रतिक्रिया