नेपाली बजारमा आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

नेपाली बजारमा आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १६ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहँदै सोही मूल्य कायम भएको हो । साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा भने केही गिरावट आएको छ । बुधबार १ हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रूपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  

Logo