प्रहरी घेरा तोड्ने प्रयासमा प्रदर्शनकारी, माइतीघर जाने समूहलाई रोक्दै प्रहरी

प्रहरी घेरा तोड्ने प्रयासमा प्रदर्शनकारी, माइतीघर जाने समूहलाई रोक्दै प्रहरी

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा काठमाडौँको बल्खुमा भेला भएका प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयास गरेका छन्। 

प्रसाईंको आन्दोलनका लागि बल्खु तोकिएपनि मोटरसाइकलमा आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गर्ने भन्दै कालीमाटीतर्फ छिर्ने प्रयास गरेका हुन्।

धेरै आन्दोलनकारीहरू बल्खुमै केन्द्रित भएर नाराबाजी गरेपनि सानो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले मोटरसाइकलको चाबी समाइदिएको छ। 

Logo