धनगढी उडेको श्री एयरको जहाज अवतरण हुन सकेन

धनगढी उडेको श्री एयरको जहाज अवतरण हुन सकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ। 

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए। 

Logo