पूर्वराजा शाहले आज विशेष सम्बोधन गर्दै

पूर्वराजा शाहले आज विशेष सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।

Logo