सुपर लिगः आज धनगढी र विरगञ्ज खेल्दै

सुपर लिगः आज धनगढी र विरगञ्ज खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई क्लब खेल्दैछन्।

आजको खेलमा विरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ।  दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
 

Logo