क्यानडाको राजदूतमा भरतराज पौड्याल सर्वसम्मत अनुमोदन

क्यानडाको राजदूतमा भरतराज पौड्याल सर्वसम्मत अनुमोदन

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । समितिको आइतबारको बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालको नाम अनुमोदन गरेको हो।
 

Skip This
Skip This
Logo