सुपर लिगः आजको खेलमा काठमाडौँ र चितवन भिड्दै

सुपर लिगः आजको खेलमा काठमाडौँ र चितवन भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्। आजको खेलमा काठमाडौँ राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ। 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Logo