प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ।

यस सेसनमा ९ वटा कम्पनीको १७ पटक कारोबारबाट १६ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ३९ लाख ५३ हजार २१८ रुपैयाँको कारोबार भएको छ। यस सेसनमा ३ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १ वटाको स्थिर रहेको छ। 

Logo