काँग्रेस पदाधिकारी बैठक बस्दै

काँग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे देयवा निवास धुम्बाराहीमा बस्नेछ। 

पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ। काँग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ। स्रोतका अनुसार बैठकमा सरकारका कामको समीक्षा पनि हुनेछ।

 

Logo