सुपर लिगः धनगढी र बुटवल लुम्बिनी भिड्दै

सुपर लिगः धनगढी र बुटवल लुम्बिनी भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्।

आजको खेलमा धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Skip This
Skip This
Logo