नेपाल सुपर लिगमा आज दुईवटा खेल हुँदैछन्।
आजको पहिलो खेलमा धनगढी फुटवल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ भने अर्को खेलमा झापा फुटबल क्लब र पोखरा थन्डर्स बिचमा प्रतिस्पर्धा हुँदैछ।
दोस्रो खेल दिउँसाे १ बजेबाट सुरू हुनेछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने अर्को खेल भने साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।





























प्रतिक्रिया