सुपर लिगः आज झापा र काठमाडौँबीच खेल हुँदै

सुपर लिगः आज झापा र काठमाडौँबीच खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ।

आजको खेलमा झापा फुटबल क्लब र काठमाडौँ राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Skip This
Skip This
Logo