‘हाउसफुल ५’ अब जुन २०२५ मा रिलिज हुने

‘हाउसफुल ५’ अब जुन २०२५ मा रिलिज हुने

केन्द्रबिन्दु
0
Shares

अक्षय कुमार अभिनित ‘हाउसफुल ५’ जुन २०२५ मा रिलिज हुने भएको छ। नयाँ रिलिज मिति घोषणा गर्दै ६ जुन २०२४ मा रिलिज हुने भनिएको थियो तर अहिले नयाँ मिति घोषणा गरिएको हो। 

जसअनुसार अब यो फिल्म ६ जुन २०२५ मा रिलिज हुनेछ। फिल्मको लागि आवश्यक व्यापक भिएफएक्सको कारण निर्माताहरूले नयाँ मिति तय गरेको जनाइएको छ।

Logo