फुटबल टोलीकी गोलकिपर अन्जनाले गरिन् विवाह

फुटबल टोलीकी गोलकिपर अन्जनाले गरिन् विवाह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर वैवाहिक बन्धनमा बाँधिएकी छिन्। अन्जनाको सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन्। 

उनीहरू प्रेम सम्बन्ध रहेका थिए। उमेर समूहको टोलीको कप्तानी गरिसकेकी अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीको नियमित सदस्य रहँदै आएकी छिन्। २१ वर्षे अन्जना त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन्।

Logo