सुपर लिगमा आज ललितपुर र विरगञ्जबीच खेल हुँदै

सुपर लिगमा आज ललितपुर र विरगञ्जबीच खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई टोली बीचमा भिडन्त हुँदैछ।

आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र विरगञ्ज युनाइटेड फुटवल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Logo