नवराज विकसहित ६ जनाको ज्यान गएको सोती घटनामा २३ जनालाई जन्मकैद

नवराज विकसहित ६ जनाको ज्यान गएको सोती घटनामा २३ जनालाई जन्मकैद

केन्द्रबिन्दु
0
Shares

जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको सोतीमा भएको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासले उक्त घटनामा प्रकाउ परेर पुर्पक्षका लागि कारागारमा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाइएको हो । 
 

Logo