एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल हुने

एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल हुने

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ।

लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो।

समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो।

Skip This
Skip This
Logo