राप्रपाद्वारा एनसेल प्रकरणको छानबिन गर्न आयोग गठनको माग

राप्रपाद्वारा एनसेल प्रकरणको छानबिन गर्न आयोग गठनको माग

केन्द्रबिन्दु
0
Shares

राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आयाेग गठन गर्नुपर्ने माग गरेको छ । 

बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका हुन् । एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका गर्न आयोग गठन गर्नुपर्ने बताउँदै उनले  योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियटाले काम गरेकोसमेत बताए ।  

Logo