आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १८ हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएको हो ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। बिहीबार १ हजार ४ सय ८० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे  छ।   

Logo