अफगानिस्तानविरुद्ध गुल्सन झाले लिए पहिलो विकेट

अफगानिस्तानविरुद्ध गुल्सन झाले लिए पहिलो विकेट

केन्द्रबिन्दु
0
Shares

नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध पहिलो विकेट हात पारेको छ । 

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि अलराउण्डर गुल्सन झाले पहिलो विकेट दिलाएका हुन् । उनले पहिलो ओभरको पाँचौ बलमा अफगानिस्तानका ओपनर वाफिउल्लाह तरखिललाई १५ रनमा पवेलियन फर्काए । तरखिलले ९ बलमै २ चौका र एक छक्का प्रहार गरेका थिए । 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले स्तब्ध भएको थियो । 

Skip This
Skip This
Logo