७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा -याली निकालिएको छ । आइतबार बिहान काठमाडौँको भृकुटीमण्डपमा मानव अधिकार -याली निकालिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसंस्थाहरु -यालीमा सहभागी भएका छन् । -याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।
(1).jpg)
 (1).jpg)
.jpg)
 (2).jpg)





























प्रतिक्रिया