प्रि-ओपन सेसनमा नेप्से बढ्यो

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से करिब ५ अंकले बढेको छ। बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.९२ अंकले बढेर १९९०.३६ विन्दुमा पुगेर बन्द भएको छ। 

यो सेसनमा ५ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा १३ लाख ५१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ।  यस सेसनमा ३७ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने ३ वटा कम्पनीको स्थिर छ। 

Logo