जाडोमा प्रतिरोधात्मक क्षमता बढाउने अचुक उपाय हो, डाबर च्यवनप्राश

जाडोमा प्रतिरोधात्मक क्षमता बढाउने अचुक उपाय हो, डाबर च्यवनप्राश

केन्द्रबिन्दु
0
Shares

जाडोयाम धेरैका निम्ति मनपर्ने मौसम हो, उखरमाउलो गर्मीपश्चात जाडो मौसम भित्रिँदा धेरैले राहत महसुस गरिरहेका हुन्छन् तर कतिपयले जाडोयाम अर्थात् चिसाे मौसमको जीवनशैलीमा कठिन महसुस गर्छन् । जाडोयाममा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कमी हुने भएकाले रुघाखोकी र फ्लूजस्ता संक्रमण निम्त्याउँछ । त्यसकारण याे माैसममा मानिसलाई न्यानो पहिरनसँगै शरीरलाई तातो राख्ने किसिमका आहाराको आवश्यकता पर्छ । त्यसका लागि एक मात्र अचुक सुत्र हाे, डाबर च्यवनप्रास ।  

डाबर च्यवनप्रास ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको चिकित्सकीय परीक्षण गरिएको आयुर्वेदिक पौष्टिक जाम हो । यसले रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बढाउन मद्दत गर्दछ, जसले गर्दा ब्याक्टेरिया, भाइरस, धुलो धुँवा र मौसम परिवर्तनको कारण हुने रुघाखोकी र श्वासप्रश्वासको संक्रमणहरूबाट शरीरलाई बचाउँछ । 

डाबर च्यवनप्रास ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको चिकित्सकीय परीक्षण गरिएको आयुर्वेदिक पौष्टिक जाम हो ।

डाबर च्यवनप्रासमा धेरै ‘रसायन’ जडिबुटीहरू प्रयोग गरिएको हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणहरू लाग्नबाट रोक्न मद्दत गर्दछ । डाबरले विभिन्न अध्ययन र अनुसन्धानपछि च्यवनप्रासको प्रयोगले रोगसँग लड्ने प्रतिरक्षा प्रणाली, मौसमी प्रभाव, नाकको एलर्जी र विभिन्न प्रकारका संक्रमणहरूमा निकै लाभकारी हुने पुष्टि गरेको छ । डाबर च्यवनप्रासको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । 

डाबर च्यवनप्रासको नियमित सेवनले श्वासप्रश्वास प्रणालीलाई सरल र सहज गर्न मद्दत गर्दछ । च्यवनप्रासले शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरूको उत्पादनमा पनि मद्दत गर्दछ, जुन संक्रमणसँग लड्न निकै महत्वपूर्ण सावित हुन्छ । एक चम्चा डाबर च्यवनप्रासको सेवनले स्वास्थ्य लाभ गर्न धेरै मदत गर्दछ । 

एक चम्चा डाबर च्यवनप्रास सेवनका स्वास्थ्य लाभहरू
डाबर च्यवनप्रासभित्र पिप्ली, अश्वगंधा, शतावरी, मूलेठी, गिलोयजस्ता जडीबुटीहरूसहित अमलाको संयोजन गरिएको हुन्छ । च्यवनप्रास एक पौष्टिक जाम हो, जसलाई आयुर्वेदले व्यापक रूपमा स्वास्थ्य लाभका लागि परामर्श गरेको छ । संस्कृत शब्द प्राशको अर्थ विशेष तरिकाले तयार गरिएको जाम हो । दुई प्राचीन ऋषिहरूमध्ये एक ऋषि ‘च्यवन’लाई जवानी फर्काउनका लागि पुर्नस्थापित गर्नको लागि बनाएका थिए, उनकै नामलाई च्यवनप्रास भनिन थालिएको हो । 

च्यवनप्रासमा प्रयोग गरिने घिउ, तिलको तेल र महले शरीरको कोशिकाहरुको गहिराइमा लगि उत्प्रेरक एजेन्टको रुपमा काम गर्दछ जबकी महले अन्य प्रमुख तत्वहरुको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्दछ ।

च्यवनप्रासमा प्रयोग गरिने घिउ, तिलको तेल र महले शरीरको कोशिकाहरुको गहिराइमा लगि उत्प्रेरक एजेन्टको रुपमा काम गर्दछ जबकी महले अन्य प्रमुख तत्वहरुको प्रभावलाई बेवास्ता गर्न र सुरक्षा गर्न मद्दत गर्दछ । च्यवनप्रासले मांसपेशी बलियो, कलिलो र ह्रृष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ । च्यवनप्रासमा पाइने भिटामिन ‘सी’ र ‘एन्टिअक्सिडेन्ट’ले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ ।

Dabur Chyawanprash Awaleha Sugar Free Ayurvedic Herbal Vegetarian All Ages  | eBay

स्वस्थ श्वासप्रश्वास
च्यवनप्रासको सेवनले फोक्सोको शक्ति विकास गर्न अविश्वसनीय काम गर्न सक्छ । च्यवनप्रासमा प्रयोग गरिएको जडिबुटीहरूले फोक्सोलाई असर गर्ने संक्रमणहरू विरुद्ध लड्न मद्दत गर्दछ । यसले फोक्सोमा रहेको साना झिल्लीलाई पोषण दिन्छ र श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्दछ । च्यवनप्राशलाई जाडो महिनाहरूमा एक टनिकको रूपमा पनि प्रयोग गर्न सकिन्छ । 

रोग प्रतिरोधात्मक क्षमता र स्ट्यामिनामा वृद्धि 
च्यवनप्रास एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो । च्यवनप्रासले शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्दछ । च्यवनप्रासमा पाइने अत्यावश्यक तत्व अमलाले शरीरलाई विकाररहित गर्छ र रगत, कलेजो, र फोक्सोलाई सफा गर्छ । 

च्यवनप्रासले तपाईको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले तपाईको छालालाई चम्किलो बनाउँछ ।

पाचन क्षमतामा वृद्धि 
च्यवनप्रासले पाचन क्षमतामा उल्लेख्य वृद्धि गर्छ । यसबाहेक, यसले रगतमा चिनी र कोलेस्ट्रोलको स्तरलाई पनि सामान्य स्थितीमा ल्याउँछ । पाचन प्रणालीलाई उचित राख्न च्यवनप्रास एक उत्तम जाम हो । 

प्रजनन स्वास्थ्यका लागि महत्वपूर्ण 
च्यवनप्रासले प्रजनन प्रणालीलाई गति दिन र यौन स्वास्थ्यलाई बढावा दिनमा महत्वपूर्ण भूमिका खेल्छ । च्यवनप्रासले पुरुष र महिला दुवैमा प्रजनन क्षमता, स्वस्थ कामवासना र यौन क्षमतालाई बढाउँछ । 

छालामा सुधार ल्याउँछ 
च्यवनप्रासले तपाईको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ, जसले तपाईको छालालाई चम्किलो बनाउँछ । साथै यसमा पाइने अमला, घिउ र मह पनि स्वस्थ छालाका लागि निकै फाइदाजनक हुन्छ । तसर्थ, च्यवनप्रासलाई दैनिक खाँदा पक्कै छालालाई राम्रो बनाउन मद्दत गर्छ ।

Logo