राप्रपाको कार्यक्रममा अबदेखि शाकाहारी खाना मात्रै खुवाइने

राप्रपाको कार्यक्रममा अबदेखि शाकाहारी खाना मात्रै खुवाइने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ।राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो। 

अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन्। गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ। 

Skip This
Skip This
Logo