प्रागको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

प्रागको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

प्राग विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू ‘स्तब्ध’ भएको बताएका छन्।

बिहीबार पेरिसको दुई दिने भ्रमणमा रहेका पावेलले भने,‘घटनाबाट स्तब्ध छु…गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु।’ एक जना बन्दुकधारीले गोली प्रहार गरी १० जनाको हत्या गरेका छन्। घटनाबारे अनुसन्धान जारी छ।

Logo