नेपाली बजारमा आज सुनकाे मूल्य ८ सय रूपैयाँले बढेकाे छ। बिहीबार १ लाख १९ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १९ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रुपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया