भारतमा कोभिड संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ। कोभिडको संक्रमण बढेपछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो।
भारतीय सञ्चार माध्यमका अनुसा कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल संक्रमितको संख्या ३ हजार नाघेको छ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ।साथै,पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन्। यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।





























प्रतिक्रिया