आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र

आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जाने भएका छन्। शाह आज दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम छ।

शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जनाएको छ। शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने कार्यक्रम छ।

Logo