निर्माण व्यवसायी संघ दार्चुलाको सचिवमा गोकुलेश्वरका बिष्टको उम्मेदवारी

निर्माण व्यवसायी संघ दार्चुलाको सचिवमा गोकुलेश्वरका बिष्टको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

निर्माण व्यवसायी संघ दार्चुलाको ११ औँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशन चलिरहेकाे  छ। उक्त अधिवेशन मार्फत  निर्माण व्यवसायी संघ दार्चुलाले नयाँ नेतृत्व चयन गर्दैछ।

नयाँ नेतृत्वकाे लागि शैल्यशिखर नगरपालिका  वडा नं ९ का राजेन्द्र बिष्टले सचिव पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी घाेषणा गर्दै बिष्टले  आफू साे  पदमा निर्वाचित भए निर्माण व्यवसायीहरूकाे पक्षमा निरन्तर  र  अमूल्य  याेगदान रहने दाबी गरे।

बिष्ट नागार्जुन कन्स्ट्रक्सनका प्राेपराइटर हुन्।

Logo