आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ।
आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया