प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्।  प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। 

यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्ततः समय हेरफेर भएपछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन्।  प्रधानमन्त्री नियुक्ती भएकाे एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा विशेष सम्बोधन गर्न लागेका हुन्।

Skip This
Skip This
Logo