आज सुनचाँदीको मूल्य बढ्याे

आज सुनचाँदीको मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनकाे मूल्य १३ सय रूपैयाँले बढेकाे छ।  

बुधबार १ लाख २० हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २२ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख २१ हजार ४ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य १५ रूपैयाँले बढेकाे छ। बुधबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ। 

Logo