काँग्रेसको आज विशेष पत्रकार सम्मेलन हुँदै

काँग्रेसको आज विशेष पत्रकार सम्मेलन हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ।

हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ।

Logo