रोमामाथि युभेन्टस १-० ले विजयी

रोमामाथि युभेन्टस १-० ले विजयी

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा खेलको ४७ औँ मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो। १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ।

Logo