सिजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

सिजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

केन्द्रबिन्दु
0
Shares

सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर खरिद गर्न सकिने भएको छ। 

यो सहकार्यले गर्दा अब १२ महिने शून्य प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरूका लागि थप अवसर खोलेको हो। 

ग्राहकहरूले एल. जी., सिजी  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू विशेष छुटमा नै शून्य प्रतिशत किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्। यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

Logo