रूपान्तरण अभियानबारे माओवादीले आज पत्रकार सम्मेलन गर्दै

रूपान्तरण अभियानबारे माओवादीले आज पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज पत्रकार सम्मेलन गर्दैछ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ। पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने भएकाे छ।

Logo