महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

आज महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ।

उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।

Logo