प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्विकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजिनामा आज स्विकृत गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टचार भेटवार्ता गरेलगत्तै उनको राजिनामा स्विकृत भएको जानकारी दिइएको हो।
प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको ब्यावहारसँग असन्तुष्टी हुँदै तथा काम गर्न र गराउन नसकेको भन्दै एक महिना अघि राजिनामा दिएका थिए।































प्रतिक्रिया