काठमाडौँका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौँका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। विद्युत् लाइन मर्मतको काम भइरहेकोले बिहान १० : ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

Logo