ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसला बजारमा

ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसला बजारमा

केन्द्रबिन्दु
0
Shares

केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले 'ज्ञान मसला' बजारमा ल्याएको हो। 

ज्ञान मसला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो। जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रदान गर्छ। ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

अब ग्राहकहरूले भाटभटेनी, बिगमार्ट, दराज अनलाइन तथा स्थानीय किराना पसलहरूबाट खरिद गर्न सक्नेछन्। 

Skip This
Skip This
Logo