बर्खायाममा पहाडको सौन्दर्य [तस्बिरहरू]

बर्खायाममा पहाडको सौन्दर्य [तस्बिरहरू]

केन्द्रबिन्दु
12
Shares

भोजपुर । रामप्रसाद राई गाउँपालिका–५ मनोभञ्ज्याङबाट देखिएको भोजपुर वर्षायामसँगै हरियालीले ढाकिएका डाँडाकाँडा, मकैबारी र फूलहरूले अहिले पहाडको प्राकृतिक सौन्दर्यलाई मनमोहक बनाएको छ ।

तस्विरः खेमराज सापकोटा, नेपाल न्यूज बैंक

Logo