प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.६५ अंकले वृद्धि भएको छ।

नेप्से सुचक १.६५ अंकले बढेर २०९१.२८ विन्दुमा आएको छ। यो सेसनमा २३ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ४ कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन।

यो सेसनमा ३८ कम्पनीको २ हजार ७३८ कित्ता सेयर कारोबार हुँदा २० लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबार यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो। 

Logo